• २०८३ असोज ९ शुक्रबार

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्।

भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ ।

राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो सहयोग जारी राख्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै