• २०८३ असोज १३ मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

सुर्खेत । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको लेकबेशी नगरपालिका-१० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई प्रहरीले पक्राउ गरेको छ ।

तेज बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै