• २०८३ असोज १४ बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरबाट पक्राउ

पाँचथर ।  २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्बेवा गाउँपालिका-५ बस्ने ४४ वर्षीय जिबन राईलाई प्रहरीले पक्राउ गरेको छ । 

जिबनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै