• २०८३ असोज १५ बिहीबार

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोकेश कुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ । 

लोकेश कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै