• २०८३ कार्तिक ९ आइतबार

बैतडीमा भूकम्पको धक्का महसुस

बैतडीमा भूकम्पको धक्का महसुस

काठमाडौं । वैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै