• २०८३ कार्तिक १० सोमबार

लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ । खेल ५ बजेदेखि शुरु हुदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै