• २०८३ कार्तिक १० मंगलबार

जनकपुरले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने

जनकपुरले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुदैछ । 

त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा जनकपुर बोल्ट्सले टस जितको छ र पहिला बलिङ रोजेको छ । योसँगै कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

यसअघि आजै सम्पन्न खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै