• २०८३ कार्तिक ११ बुधबार

सुदूरपश्चिम रोयल्सले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्ने

सुदूरपश्चिम रोयल्सले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुदैछ ।

त्रिवि क्रिकेट स्टेडियममा हुने यो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टस जितेर सुदूरपश्चिमले पहिला बलिङ रोजेको छ । योसँगै पोखरा एभेन्जर्सले पहिला ब्याटिंग गर्ने भएको छ ।    

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने पोखराले भने यस सिजनको पहिलो खेल खेल्दैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै