• २०८३ कार्तिक १३ शुक्रबार

सञ्चारमन्त्री भन्छन्- पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ

सञ्चारमन्त्री भन्छन्- पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका छन्।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् ।

उनले भनेका छन्- 'पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै