• २०८३ कार्तिक १४ शनिबार

रास्वपाको सचिवालय बैठक शुरु

रास्वपाको सचिवालय बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।

पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक  वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा केहीबेरअघि देखि शुरु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै