• २०८३ कार्तिक १४ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १४३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १४३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने लुम्बिनी, बागमती र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा १४३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८  जना घाइते भएका छन् भने कोशीमा २१ जना, काठमाडौँ उपत्यकामा १२ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा ३१ जना र गण्डकीमा १३ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै