• २०८१ बैशाख १४ शुक्रबार

लक्ष्मी बैंक र नेशनल बैकिङबीच सम्झौता

kharibot

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र लक्ष्मी बैंकबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि न्युुनतम ५० लाख रुपैयाँ बराबरको बिभिन्न तालिमहरु उपलब्ध गराउने छ । 

सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै