• २०८१ बैशाख १५ शनिबार

प्रचण्ड आज भारत भ्रमणमा जादै 

kharibot

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन्।  उनी दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

भारत भ्रमणका काममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । यस्तै उनले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्ने  छन् ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किने छन् भने त्यसलगत्तै प्रचण्ड असोज १ गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै