• २०८१ बैशाख १५ शनिबार

भारतको अासाम केन्द्रबिन्दु भएर ५.६ रेक्टरको भूकम्प, नेपालमा पनि धक्का महसुस 

kharibot

काठमाडौं । भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
 
नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र  नेपालको काठमाडौंमा पनि महसुस गरिएको छ । 

बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको छ । 

साथै भारतको हरियाणा र जम्मु कश्मिरमा समेतभुकम्प को झट्का महसुस गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। मुखामको झट्का पछि मानिसहरु सडकमा आएको भारतीय मिडिया एएनआईले उल्लेख गरेको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै