साफको सेमिफाइनलबाट बारिहएको नेपाली टिम अाज स्वदेश फर्किँदै

खरीबोट

काठमाडौँ। साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टिम अाज स्वदेश फर्किँदैछ ।

एन्फाका अनुसार बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै आइपुग्ने भएको छ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० र आयोजक बंगलादेशविरुद्ध २–० को जित निकाल्न सफल भएको थियो। 

प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपालले इतिहास बानेउने अवसरबाट चुक्दै माल्दिभ्सलाई साफमा अहिलेसम्म पराजित गर्न नसकेको रेकर्ड तोड्न सकेन भने साफको फाइनलमा पुग्ने अवसरबाट पनि बन्चित भयो। 

सम्बन्धित समाचार

नेपालले महिला साफ फुटबल आयोजना गर्ने

काठमाडौँ। नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण

साफ यू–१५ मा तेस्रो स्थानका लागि नेपाल भारतसँग भिड्दै

काठमाडौँ । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदै छ । नेपाल

साफ यू–१५ फुटबल : पाकिस्तान सेमिफाइनल प्रवेश

काठमाडौँ । पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो । समूह चरणको दोस्रो खेलमा पाकिस्तानले आज

यू–१५ साफको पहिलो खेलमा माल्दिभ्समाथि नेपालको शानदार जित 

काठमाडौं। आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ।  नेपालले पहिलो हाफमा


z