• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै , यस्ता छ्न् एजेन्डा

kharibot

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। भदौ २१ गते स्थगित भएको बैठक आजका लागि तोकिएको हो। 

बैठकले कार्यसम्पादन समिति र अनुशासन समिति पनि गठन गर्ने बताइएको छ । यसअघि सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा विवाद भएपछि थप गृहकार्य गरेर बैठक बस्ने गरी स्थगित भएको थियो।

साथै बैठकले समसामयिक विषयमा पनि छलफल गर्ने बताइएको छ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै