नवनियुक्त प्रधानसेनापतिलाई बधाई दिन चिनियाँ राजदुत जंगी अड्डामा 

खरीबोट

काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदुत यु हंगले आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् । 

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत हंगले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
 

सम्बन्धित समाचार

प्रधानसेनापति थापा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज साताव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् ।  प्रधानसेनापति थापालाई

नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा

बारा । पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । गत चैत १७ गते साँझ आएको हावाहुरीका

सेनाको स्कुलमा विद्यार्थी भर्नामा अनियमितता गर्ने प्रधानाध्यापकसहित तीन जना पदमुक्त 

काठमाडौँ । नेपाली सेनाले रिपुमर्दिनी सैनिक विद्यालयमा कक्षा १ को विद्यार्थी भर्नामा अनियमितता गर्ने प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित रिपुमर्दिनी

नेपाली सेनाद्वारा डढेलो नियन्त्रण

भीमदत्तनगर । सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोलीले


z