भाटभटेनी सुपर मार्केटमा दुग्धजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध 

खरीबोट

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ । 

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित समाचार

भक्तपुरका डेरीमा अनुगमन : दर्ता नगरी संचालन, दुध अत्यन्त फोहोर 

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक र जगाते क्षेत्रमा सञ्चालित दूध तथा दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्री वितरण गर्ने डेरीको आज अनुगमन गरेको छ ।  अनुगमनका क्रममा सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायकमा मनोज

बजार अनुगमन : औषधि पसलमा लापर्वाही, किराना पसलमा म्याद गुज्रेका सामग्री

भक्तपुर। भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरवाही गरेको पाइएको छ ।  भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर

वाइडबडी बारे लेखा समितिले माग्यो सार्वजनिक खरीद तथा अनुगमन कार्यालयको राय 

काठमाडौँ। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे÷नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन

सवारी अनुगमन नगर्दा सार्वजनिक यातायातको भाडा तेब्बर 

काठमाडौँ। यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् ।  दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम


z