• २०८१ बैशाख १५ शनिबार

भाटभटेनी सुपर मार्केटमा दुग्धजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध 

kharibot

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ । 

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै