• २०८१ बैशाख १४ शुक्रबार

डा.गोविन्द केसी अस्वस्थ, अस्पताल भर्ना

kharibot

काठमाडौँ।  वरिष्ठ डा.गोविन्द केसी अस्वस्थ भएका छन् । अत्याधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टरको इमर्जेन्सीमा भर्ना भएका छन्। 

आज विहान बिहान ४ बजेदेखि डा केसी मनमोहन सेन्टरको इमरजेन्सी उपचाररत गराईरहेको डा केसी निकटस्थ डा. अभिषेक सिंहले जानकारी दिएका छन्।

डा केसीको अहिले उपचार तथा परीक्षण चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको सिंहले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै