• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैंकद्धारा मलेसियाको म्याक्स मनीको रेमिटेन्स कारोवारलाई प्रतिबन्द

kharibot

काठमाडौँ। नेपाल राष्ट्र बैकले म्याक्स मनी मलेसियाको कारोवारमा प्रतिवन्ध लगाएको छ । राष्ट्र बैंकका अनुसार रेमिटेन्स कारोवार सम्वन्धी बक्यौता रकम भुक्तानी नगरेको हुुनाले अर्को सुुचना जारी नभएसम्मको लागि म्याक्स मनी मलेसियाको कारोवारमा प्रतिवन्ध लगाईएको हो । 

बिदेशी बिनिमय नियमित गर्ने ऐन  २०१९ को दफा १२ ले दिएको अधिकार अनुुसार म्याक्स मनीको कारोवारमा प्रतिवन्ध लगाईएको राष्ट्र बैकले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै