• २०८१ बैशाख २५ मंगलबार

जनकपुर उपमहानगरपालिकाको पछिल्लो मत परिणाम यस्तो छ 

kharibot

जनकपुर ।  जनकपुर उपमहानगरपालिकामा राजपाले आफ्नो अग्रता कायमै राखेको छ । 

बुधबार बिहानको पछिल्लो मत परिणाम अनुसार राजपा कांग्रेसभन्दा तीन सय मतले अघि रहेको छ ।

राजपाकाम एयर पदका उम्मेदवार लालकिशोर शाहले १०७४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै कांग्रेसका मनोज साहले ७७४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि राजपाले अग्रता हासिल गरेको छ ।

उपमेयर पदमा राजपाकी रिता झाले ४६४ मत ल्याएर अगाडी रहेकी छन भने उनलाई कांग्रेसकी लिलम कर्णले ३८२ मत ल्याएर पछ्याइरहेकी छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै