१६ करोडमा बिक्री भयो ६० वर्ष पुरानो एक बोटल ह्विस्की !

खरीबोट

लण्डन । विश्वकै महंगो ह्विस्की बोटल १६ करोड ७५ लाख रुपैयाँ अर्थात् १.५ मिलियन अमेरिकी डलरमा लण्डनस्थित क्रिस्टीजमा बिक्री भएको छ । 

आइरिस कलाकार माइकेल डिलोनले पेन्ट गरेको उक्त बोटल अहिलेसम्मकै महंगो मूल्यमा बिक्री भएको बताइएको छ ।

यसअघि एडिनबर्गको बोनहाम्समा १९२६ भिन्टेज बोटल १.१ मिलियन डलरमा बिक्री भएको थियो । द म्याकालान १९२६ नामको ह्विस्की जुन सन् १९८६ मा भरिएको थियो, ६ दशकपछि बिक्री भएको हो । 

२०औँ शताब्दीमा बनेको ह्विस्की एकदमै राम्रो रहेको बताइएको छ । 

  • सीएनएनबाट भावानुदित । 

सम्बन्धित समाचार

राष्ट्र बैंकले आज १६ अर्ब ८९ करोडको ट्रेजरी बिक्री गर्दे 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १६ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने लागेको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्धारा बिक्री गर्ने गरी उक्त परिमाणको ट्रेजरी निष्काशन गर्न

विहिबार पुन: आठ अर्बको बिकास ऋणपत्र बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले विहिबार आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार भोलि अपरान्ह तीन बजेसम्ममा नौ बर्र्षे अवधिको बिकास ऋणपत्र २०८५ (ग) जारी

हिमाल दोलखालाई ७८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि स्वीकृति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ ।  बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर

भुक्तानी सन्तुलन मिलाउन राष्ट्र बैंकद्धारा आठ अर्ब रुपैयाँको ऋणपत्र बिक्री

काठमाडौ ।  भुक्तानी सन्तुलन मिलाउनको लागि नेपाल राष्ट्र बैंकले आज मंगलबार अपरान्ह तीन बजेसम्मको अवधिमा आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्धारा सात बर्षे


z