• २०८१ बैशाख १४ शुक्रबार

बाघको छाला बेच्न हिँडेका तीन जना पक्राउ 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीको सीआईबीले तीन जनालाई संरक्षित जन्तुको छालासहित पक्राउ गरेको छ ।

सोमबार काठमाडौंको बुढानीलकण्ठबाट तीन जनालाई बाघको छालासहित पक्राउ गरेकामा उनीहरुलाई मंगलबार जिल्ला वन कार्यालयमा पठाइएको हो । 

पक्राउ पर्नेमा गोरखा बारपाककी लोकमाया गुरुंग, सप्तरी तिलाठीका अमर सिंह र दोलखाका मानबहादुर तामांग रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै