सरकारविरुद्ध तरुण दलले सातै प्रदेशमा आन्दोलन गर्ने

खरीबोट

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । 

तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीका अनुसार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रम सार्वजनिक गरेको छ । 

तरुणदलले विज्ञप्ति जारी गर्दै बिरोध र्याली र बिरोध सभा लगायतका कार्यक्रम गर्ने जनाएको छ । 

विरोध कार्यक्रम माघ ८ गते प्रदेश एक बिराटनगर, माघ ९ गते प्रदेश दुई जनकपुर, माघ १० गते प्रदेश तीन हेटौंडा, माघ ११ गते गण्डकी प्रदेश, पोखरा, माघ १२ गते प्रदेश पाँच भैरहवा, माघ १३ गते प्रदेश कर्णाली प्रदेश, सुर्खेत र माघ १४ गते सुदूर पश्चिम प्रदेशको धनगढीमा गर्ने नेपाल तरुणदलका महसचिव शाहीले जारी गरको विज्ञप्तिमा जनाइएको छ ।
 

सम्बन्धित समाचार

सरकारविरुद्ध तरुण दलले सातै प्रदेशमा आन्दोलन गर्ने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।  तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीका अनुसार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका

चार पदाधिकारीमै सीमित तरुण दल

काठमाडौँ। नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ ।  तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट

तरुण दलका महासचिव शाहीको रचनामा परदेशी बोलको गीत सार्वजनिक 

काठमाडौ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको शब्द रचना रहेको परदेशी बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमको आयोजना गरि उक्त गीत बिमोचन

तरुण दल रोल्पा नगर अध्यक्षको गोली हानि हत्या

काठमाडौँ । नेपाल तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्या भएको छ । रोल्पा जिल्लास्थित सुलिचौर बजारमा हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम


z