• २०८१ बैशाख १४ शुक्रबार

कुवेतका लागि नेपाली राजदूत नियुक्त

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई आज नियुक्त गरेकी छन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै