प्रधानमन्त्री ओली विश्व मृगौला दिवशको कार्यक्रममा सहभागी

खरीबोट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली विश्व मृगौला दिवशको कार्यक्रममा सहभागी भएका छन् । 

विश्व मृगौला दिवशको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन आज बिहान  शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका हुन् । 

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए ।   
 

सम्बन्धित समाचार

आगामी बर्षको बजेटले विकासको गियर बढाउछ – प्रधानमन्त्री ओली 

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो

अर्को वर्ष ‘वैशाख डे’ लुम्बिनीमा मनाउनेछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका नायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष ‘वैशाख डे’ मनाउने निर्णय गरेको बताएका छन् । भगवान् बुद्धको २५६३औँ बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहारमा शनिअबर आयोजना गरिएको

लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रधानमन्त्री ओली

कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष

लुम्बिनीमा शान्ति र्यालीमा प्रधानमन्त्री ओली !

प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज निकालिएको शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सहभागी ।


z