• २०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ विकास बैंकद्धारा सरसफाई अभियानमा सहभागिता

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ ।

वाग्मती सरसफाई अभियानमा २००औं हप्तादेखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकालदेखि सहभागीहुँदै आएको छ ।

हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै