• २०८१ बैशाख १४ शुक्रबार

भूकम्प आउछ भन्ने अफवाह फैलाएको आरोपमा ज्योतिष पक्राउ

kharibot

काठमाडौँ — भूकम्प आउँछ भनेर त्रास फैलाउने एक जना ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ ।

भूकम्प आउछ भन्दै आम जनतामा अफवाह फैलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले २६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो ।

क्षेत्रीलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै