• २०८१ बैशाख १५ शनिबार

बंगलादेश बैँक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बीमा सम्झौता

kharibot

काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र सन नेपाल लाईफ ईन्स्योरेन्स कं. लि. का बिचमा बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ९० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै