नदी तर्ने क्रममा वृद्धको डुबेर मृत्यु

खरीबोट

कैलाली । कैलालीको फूलबारीमा आज एक जना वृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १९ खेदा सार्की टोलका अन्दाजी ७५ वर्षीय नरबहादुर सार्कीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

मृतक सार्कीको नदी तर्ने क्रममा मृत्यु भएको नायब उपरीक्षक बस्नेतले बताए ।  
 

सम्बन्धित समाचार

काभ्रेमा दुर्घटनामा एकको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका

टिपरबाट खस्दा सहचालकको मृत्यु

चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

खुल्ना । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी

बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु

ढाका । बंगलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८:३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ


z