बल्खु खोलाको बाढीले कलंकी क्षेत्र अस्तव्यस्त 

खरीबोट

काठमाडौं । काठमाडौँको कलंकीस्थित बल्खु खोलाले कलंकीको मालपोत आसपासको क्षेत्रमा पस्दा बस्ती डुबानमा परेको छ ।

बाढीले मालपोत कार्यालय, खसी बजार तथा बल्खु आसपासका बस्ती डुबाएपछि जनजीवन अस्त्वय्स्त बनेको छ ।

खोलामा ठुलो बाढी आएपछि पाँच सय मिटर असपासका क्षेत्र डुबानमा परेका छन् ।

बाढीले त्यस क्षेत्रका घरको भूइँ तला डुबाएको र भुइँ तल्लाका सामानहरु बगाएर लागेको दृश्य देखिएका छन् ।

प्रहरीका अनुसार बाढीले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग कलंकी र ट्राफिक प्रहरीको भवनसमेत डुबाएको छ । 
 

 

सम्बन्धित समाचार

बिहारमा बाढीका कारण २९ जनाको ज्यान गयो

पटना । भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई

बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध

खोटाङ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र

बाढीले नुवाकोटका विभिन्न क्षेत्र प्रभावित, जनजीवन कष्टकर 

नुवाकोट । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ ।  इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को


z