• २०८१ बैशाख १४ शुक्रबार

डिभिजन सडक कार्यालय अपरेटरसहित दुईजना घुससहित पक्राउ  

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटरसहित दुई जनालाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारका अनुसार डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रंग कन्सल्टेन्सीका सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग लिएको एक लाख ७५ हजार घुससहित डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै