• २०८१ बैशाख १४ शुक्रबार

पल र आँचलको ‘नाचौँ छम छम’  गीतको म्युजिक भिडियो सार्वजनिक

kharibot

काठमाडौँ । चर्चित जोडि नायक पल शाह र नायिका आँचल शर्माको अभिनय तथा नृत्य रहेको ''नाचौँ छम छम''  बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित संगीतकार कमल अधिकारी तथा गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा "तिमी हासेको पल" बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ । 

भिडियोलाई  बिक्रम चौहानले निर्देशन गरेका छन् भने  प्रख्यात छायाँङ्कार अर्जुन तिवारीले छायाँङ्कन गरेका हुन। गीतमा कमल अधिकारीको संगीत सम्योजन रहेको छ ।

गीतकार हरी कटुवालको शब्द र सङ्गीगितकार कमल अधिकारीको सङ्गितमा यसभन्दा "तिमी हाँसेको पल" बोलको गीतले निकै लोकप्रिय भएको थियो ।

''नाचौँ छम छम''  गीतको म्युजिक भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै