कुली नम्बर वानको रिमेकको मोशन पोष्टर सार्वजनिक 

खरीबोट

मुम्बई । बलिवुडको चर्चित फिल कुली नम्बर वानको रिमेकको अहिले शुटिंग जारी रहेको छ । सन् १९९५ मा बनेको गोविन्दाको चर्चित फिल्म कुली नम्बर वानको रिमेकमा वरुण धवनले अभिनय गरिरहेका छन् ।

यसै बीच फिल्मको पहिलो पोस्टर रिलिज गरिएको छ । पिता डेविड धवनले निर्देशन गरिरहेको यस फिल्मको पोष्टरमा वरुण गोविन्दाको गेटअपमा देखिएका छन् । डेभ्यु गरेदेखि नै सफल फिल्ममा अभिनय गरेका बरुणलाई कुलीको अवतारमा अत्यन्त राम्रो देखिएको छ

ओर्जिनल कुली नम्बर वानमा गोविन्दाको अपोजिटमा करिश्मा कपुर थिइन् भने रिमेकमा बरुणको अपोजिटमा सारा अली खानले अभिनय गर्दै छन् ।

अहिले बैंककमा शुटिंग भैरहेको यो फिल्म अर्को बर्षको मे १ मा रिलिज हुने छ ।                 
 

सम्बन्धित समाचार

ज्याक्लिन र साजिद फेरी नजिकिए !

मुम्बई । बलिवुडमा एक समयका चर्चित जोडी अभिनेत्री ज्याक्लिन फर्नानडीज र निर्देशक साजिद खान फेरी एक भएका छन् । मुम्बई मिररका अनुसार ब्रेकअप पछि टाढिएको यो जोडी पछिल्लो केहि समयदेखि फेरी

मेरो लिवरले २५ प्रतिशत मात्र काम गर्छ – अमिताभ बच्चन

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चनले आफ्नो स्वास्थ्य बारे नयाँ खुलासा गरेका छन् । १९ अगस्टबाट टेलिभिजनको चर्चित कार्यक्रम 'कौन बनेगा करोडपति' को नयाँ सिजन सुरु गरेका अमिताभले एक टिभी कार्यक्रममा

मिशन मंगलले तोड्यो अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड  

मुम्बई । बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ दिन सोमबार ९ करोड

अजय देवगनको फुटबल प्रशिक्षकको भूमिकामा बन्ने फिल्मको नाम मैदान

मुम्बई । बलिवुड अभिनेता अजय देवगनले अब फुटबल प्रशिक्षकको भूमिकामा नयाँ फिल्म गर्ने भएका छन् । भारतीय फुटबल टिमका पुर्व कोच रहेका अब्दुल रहिमको जिवनीमा बन्न लागेको फिल्ममा अजयले रहिमको भूमिका


z