नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

खरीबोट

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा अहिलेसम्मकै उच्च हुने क्रम जारी रहेको छ ।

मंगलबार सुन प्रति तोलामा ७१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो । यो सुनको मूल्यको अहिलेसम्म कै उच्च हो ।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदीमा प्रति तोला १५ रुपैयाँले बढेर चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । 
 

सम्बन्धित समाचार

सुन र हिराजडित आइफोन, होस उड्ने मुल्य !

काठमाडौँ । एप्पलको आइफोन ११ प्रोको गोल्ड र डायमण्ड एडिशन लन्च गरिएको छ । यो फोन अहिलेसम्मकै सर्वाधिक महँगो फोन भएको मिडिया रिपोर्टमा बताइएको छ । रशियन साइट केभियर रोयल गिफ्ट

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेकोको छ। महासंघका अनुसार आज सुन प्रतितोला ७० हजार

विहिबार सुनको मूल्य वृद्धि, तोलाको कति पुग्यो?

काठमाडौं । साताको पाँचौ दिन विहिबार सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार

बुधबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला


z