विद्यालयका प्रधानाध्यापकसहित ६ जना एक लाख घुससहित पक्राउ

खरीबोट

वीरगंज । वीरगंज महानगरपालिकाको वडा न ३१ बेलवास्थित रहेको नेपाल राष्ट्रिय आधारभूत  विद्यालयका प्रधानाध्यापकसहित ६ जना घुस रकम लेनदेन गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् ।

विद्यालयमा गणित विषयको शिक्षक नियुक्तिको लागि लिइएको परिक्षामा पास गराइदिने भन्दै १ लाख रकमको लेनदेन हुदै गरेको सुचनाको आधारमा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय हेटौडाबाट खटेको टोलीले बाताएको छ ।

वीरगन्जको वडा न ८ शिवा आँखा अस्पाताल रोडको छेउमा रहेको एक चिया पसलमा लेन देन हुदै गर्दा अख्तियार टोली आइपुगेको थियो ।

पक्राउ पर्नेमा विधालयका प्रधानाध्यापक सचिन्द्र कुमार यादव, सहायक प्रधानाध्यापक मणिर  मिया, शिक्षक सुरेस महतो, व्यवस्थापन समिति सदस्य इलियास मिया अन्सारी, जमिल मिया अन्सारी र व्यवस्थापन समिति सदस्य सखिना खातुनकी श्रीमान् नजमुदीन मिया देवान रहेका छन् ।
 

सम्बन्धित समाचार

मालपोतका खरिदारसहित दुई जना घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदारसहित दुई जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि

सरकारी कोष दुरुपयोगको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक धरमपानी गाविसमा क्रियाशील ग्रामीण विकास समाजका अध्यक्षसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ग्रामीण विकास समाजका

दुई प्रहरी घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुससहित पक्राउ गरेको छ । भारतबाट माल

घुससहित ओभरसियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको


z