इन्द्रजात्राको अवसरमा रथा यात्रा (फोटो फिचर)

खरीबोट

काठमाडौँ । येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको छ ।

सो अवसरमा शुक्रबार अपराह्न बसन्तपुरस्थित गढीबैठक हलबाट जीवित देवी कुमारी, श्री गणेश तथा श्री भैरवको रथयात्राको अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत स्वदेश तथा विदेशका उच्चपदस्थ अधिकारी उपस्थित रहेका थिए ।

रथ यात्राका तस्बीरहरु :

तस्वीर : रत्न श्रेष्ठ 
 

सम्बन्धित समाचार

इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना स्वदेश फिर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी नगरका प्रमुख, उपप्रमुखसहितको टोली आज स्वदेश फिर्ता भएको छ । भूटानको थिम्पु नगरका प्रमुख आगामी बिहीबार फर्कने कार्यक्रम रहे पनि

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

काठमाडौं । नेवारी समुदायको ठूलो जात्रा  इन्द्रजात्रा अझै सकिएको छैन ।  रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि  नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ  ।  जात्रा भरका

इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री ओली अनुपस्थित !

काठमाडौं । शुक्रबार भएको इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्माको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्राध्यक्षको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गरी श्रीकुमारीको दर्शन गर्न पुगेपनि प्रधानमन्त्री ओली

इन्द्रजात्राको अवसरमा रथा यात्रा (फोटो फिचर)

काठमाडौँ । येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको छ


z