• २०८१ बैशाख १५ शनिबार

कुलेखानी–फर्पिङ सडकमा असोज ११ गतेसम्म आवागमन बन्द गरिने

kharibot

फाइल तस्बीर

हेटौँडा । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ । 

सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो ।

कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि कुलेखानी–सिस्नेरी सडकखण्ड भएर यातायात सञ्चालन गरिने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै