• २०८१ बैशाख १४ शुक्रबार

आईटिएफ सिनियर टेनिसको पहिलो खेलमा कमल थापा विजयी 

kharibot

पोखरा । राप्रपाका अध्यक्ष कमल थापा पोखरामा जारी आईटिएफ सिनियर टेनिस प्रतियोगिताको ५५+ समुहको पहिलो खेलमा विजयी भएका छन् ।

थापाले कास्की टेनिस संघको आयोजनामा पोखरामा आजदेखि शुरु भएको आईटिएफ सिनियर टेनिस प्रतियोगिताको ५५+ समुहको पहिलो खेलमा भारत चण्डिगढका एस एन वशिष्ठलाई पराजित गरेका हुन् ।

थापाले एस एन वशिष्ठलाई ६-० र ६-१ मा पराजित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै