• २०८१ जेठ ६ आइतबार

पूर्व प्रधानमन्त्री नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 

kharibot

काठमाडौ । पूर्वप्रधान मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् वैदेशिक मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले भेटवार्ता गरेकाछन् । 

आज विहान पूर्व प्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रमहरु, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको संभावनाहरु तथा दुई देश बीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै