• २०८१ बैशाख १४ शुक्रबार

गोरखा र लमजुङको सीमा केन्द्रबिन्दु भएर भूकम्प 

kharibot

काठमाडौँ । गोरखा र लमजुङको सीमामा केन्द्रबिन्दु बनाएर विहिबार साँझ भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहिबार साँझ ६ बजेर ४९ मिनेट जाँदा गोरखा र लमजुङको सीमामा केन्द्र विन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै