अमेरिकी र बेलायती वैज्ञानिकलाई मेडिसिनको नोबल पुरस्कार

खरीबोट

काठमाडौँ । यस वर्षको मेडिसिनतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

७ अक्टोबरमा घोषणा गरिएको पुरस्कार विलियम जी केलिन, सर पिटर जे रेटक्लिफ र ग्रेग एल सिमेन्जालाई संयुक्त रुपमा प्रदान गरिने भएको हो ।

तीनजना वैज्ञानिकरुलाई कोषहरुले अक्सिजनको प्राप्तिको जानकारी कसरी पाउँछन् र कसरी त्यसमा अनुकूल हुन सक्छन् भन्ने पत्ता लगाएका थिए ।

यो अनुकूल प्रक्रियाको व्याख्यामा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

सम्बन्धित समाचार

अमेरिकी र बेलायती वैज्ञानिकलाई मेडिसिनको नोबल पुरस्कार

काठमाडौँ । यस वर्षको मेडिसिनतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । ७ अक्टोबरमा घोषणा गरिएको पुरस्कार विलियम जी केलिन, सर पिटर जे

स्वास्थ्य कार्यक्रमले किशोरकिशोरीको मनोबल बढायो

कैलाली । चौध वर्षीया संगीता धामीलाई महिनावारी हुँदा निकै पेट दुख्छ । उनी घरमा अभिभावकलाई पनि खुलेर भन्न सक्दिनन्, विद्यालय नजीकै रहेको स्वास्थ्य संस्थामा उपचारमा जान पनि हिम्मत गर्दिनन् ।

बुधबारदेखि एशिया कप क्वालिफायर, उच्च मनोबलका साथ नेपाली क्रिकेट टिम मलेसियामा 

काठमाडौँ।  एशिया कप क्वालिफायर भोलि देखि मलेसियामा सुरु हुदै छ। भदौ १३ देखि २१ सम्म मलेसियाको क्वालालाम्पुरमा हुने यस क्वालिफायरमा भाग लिन सहभागी ६ दश कै राष्ट्रिय क्रिकेट टिम मलेसिया

चुनावमा उच्च मनोबलका साथ काम गर्न निर्देशन

जाजरकोट । निर्वाचन आयुक्त सुधीरकुमार शाहले चुनाव सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलका साथ लाग्न निर्देशन दिएका छन् ।  मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिँदै शाहले मंसिर १०


z