• २०८१ बैशाख १४ शुक्रबार

माईतिघर मण्डलाको पूर्णसंरक्षण तथा मुहार फेर्दै कृषि विकास बैंक

kharibot

काठमाडौँ । छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि जीनपीङको नेपाल भ्रमणले मध्यनजर राखेर कृषि विकास बैंकले आफनो लगानीमा माईतिघरमण्डलामा नेपाली संस्कृति झलकिने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले कोरीएको छ ।

मण्डलामा आकर्षण फूलका विरुवाहरुका साथै फलफुलको विरुवा समेत लगाईएको छ जसले मण्डलालाई हरावरा वनाएको छ भने रातको समयमा ईलेक्ट्रीकवोर्डमा डिस्प्ले भएको वृतचित्रले नेपालको संस्कृतीलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरीएको थियो ।

चीनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सवैले महसुस गरेको देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै