सुनको मुल्यमा गिरावट

खरीबोट

काठमाडौं । केहिदिन देखि अस्थिर सुनको मूल्य शुक्रबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भैरहेको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मुल्यमा प्रतितोला रु १५ ले घटेर आज प्रतितोला ८ सय ३५ मा कारोवार भैरहेको महासंघले जनाएको छ
 

सम्बन्धित समाचार

सुनको मूल्य वृद्धि, तोलाको कति आज?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४ सय ले बढेको छ। महासंघका अनुसार छापावाला सुन आज प्रतितोला

आज सुनको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय ले घटेको छ। महासंघका अनुसार छापावाला सुन आज

साताको पहिलो दिन सुनको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको मूल्य आज प्रतितोला ७१ हजार ८ रहेको छ। यस अघि शुक्रबार पनि छापावाल

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय ले घटेको छ। महासंघका अनुसार छापावाला सुन आज


z