सेनाले द्रुतमार्गका तत्कालिन आयोजना प्रमुखलाई सचेत गरायो  

खरीबोट

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ तराई द्रुतमार्ग सडक निर्माण आयोजनाका तत्कालिन आयोजना प्रमुखसहित बोर्डका सदस्यहरुलाई सचेत गराएको छ ।

सेनाले आयोजनाको अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यमा मुल्यांकन प्रक्रियाको ड्राफ्ट चुहावट भएको प्रकरणमा तत्कालिन आयोजना प्रमुखसहित बोर्डका सदस्यहरुलाई सचेत गराएको जानकारी दिएको छ ।

सेनाले यस प्रकरणमा छनबिन गर्न गठित कोर्ट अफ इनक्वारी बोर्डको सिफारिसको आधारमा सचेत गराइएको जनाएको छ । साथै यस आयोजनामा विज्ञको रुपमा कार्यरत गैरसैनिक व्यक्तिहरुलाई समेत सचेत गराएको सेनाले जनाएको छ ।
 

सम्बन्धित समाचार

रक्षामन्त्री पोखरेलद्वारा द्रुतमार्ग आयोजनाको निरीक्षण

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराईरमधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ

सेनाले द्रुतमार्गका तत्कालिन आयोजना प्रमुखलाई सचेत गरायो  

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ तराई द्रुतमार्ग सडक निर्माण आयोजनाका तत्कालिन आयोजना प्रमुखसहित बोर्डका सदस्यहरुलाई सचेत गराएको छ । सेनाले आयोजनाको अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यमा मुल्यांकन प्रक्रियाको ड्राफ्ट चुहावट भएको प्रकरणमा

निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने

निजगढ । निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ । नयाँ अवधारणाअनुसार सेना आफैँले तीन सुरुङ र

द्रुतमार्ग आयोजना अघि बढाउन कुनै बाधा छैन– नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडौँ–तराई-मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले


z