• २०८१ बैशाख १४ शुक्रबार

साताको पहिलो दिन सुनको मूल्य स्थिर

kharibot

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको मूल्य आज प्रतितोला ७१ हजार ८ रहेको छ।

यस अघि शुक्रबार पनि छापावाल सुन प्रतितोला ७१ हजार ८ सयमा नै कारोबार भएको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला ८ सय ५५ मा कारोवार भैरहेको महासंघले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै