• २०८१ बैशाख २४ सोमबार

दिपक मनाङेले दिए गण्डकी प्रदेशको संसदीय समितिबाट राजीनामा

kharibot

पोखरा । गण्डकी प्रदेशका सांसद राजिब गुरुङ ( दिपक मनाङे) ले गण्डकी प्रदेसको अर्थ तथा बिकास समितीबाट राजीनामा दिएका छन ।

सांसद मनाङ्गेले समितिका अध्यक्ष दिपक कोईरालालाई राजीनामा बुझाउदै सदस्यको हैसियतमा रहि काम गर्ने वातावरण नभएको बताएका छन् ।

 उनले समितिमा बसेर पद ओगट्नुको कुनै औचित्य नभएकोले राजीनामा दिएको भन्दै काम गर्ने वातावारण भएमा फेरी समितिमा आउन सक्ने बताए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै