• २०८३ असार १० बुधबार

१३ प्रकारका जडिबुटीले बनेको 'सञ्जीबनी हर्बल चिया' बजारमा

१३ प्रकारका जडिबुटीले बनेको 'सञ्जीबनी हर्बल चिया' बजारमा

काठमाडौँ । हरियाली मसला उद्योग, स्याङजाले १३ प्रकारको जडिबुटी मिश्रित 'सञ्जीबनी हर्बल चिया' उत्पादन गरेको छ ।

उक्त चियामा गुर्जो, हर्रो, बर्रो, तुलसी, दालचिनी, तेजपात, लेमनग्रास, जेठीमधु, चुत्रो, खयर, सुठो, अमला, सुकमेल मिसाइएको छ ।

गाउँमा सजिलैसँग पाईने घरेलु जडिबुटीहरु जम्मा गरी स्याङ्खजामा यस चियाको उत्पादन सुरु गरिएको हो । यस हर्बल चिया दिनँहु सेवन गर्दा स्मरण शक्तिको विकास, पुरानो खोकी तथा ज्वरो, दम, मधुमेह, उच्च रक्तचाप संतुलन जस्ता नयाँ तथा पुराना विभिन्न रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि हुने हरियाली मसला उद्योगका अध्यक्ष प्रेम प्रसाद पौडेलले बताए ।

उक्त चियामा मिसाईएको गुर्जोले अहिले फैलिएको कोरोना भाईरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकोले स्वस्थ्य जीवनका लागि सञ्जीबनी हर्बल चिया अति प्रभावकारी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै