• २०८१ बैशाख १४ शुक्रबार

कपिलवस्तु २ मा बृजेश कुमार गुप्ता विजयी 

kharibot

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा २ का वाम उम्मेद्वार वृजेश कुमार गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३५८१ मतान्तरले पराजित गरेका छन् ।

गुप्ताले कुल ३५१२७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ३१५६६ मत पाएका छन् । 

तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका गुप्ताले चौथो पटक जित्दै संसदमा पुगेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै